१४ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

मन्त्रिपरिषद विस्तार, यस्तो छ कार्यविभाजन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका हुन् । नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा प्रधानमन्त्री भएको लगभग तीन महिनापछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता