१४ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

बागलुङ र म्याग्दी जोड्न झोलुङ्गे पुल बन्ने

बलेवा । बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण गर्न थालिएको छ । दुवै जिल्लाका सर्वसाधारणलाई आवतजावतमा सहज गराउन पुल निर्माण गर्न थालिएको हो । चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट निर्माण कम्पनी छनौट गरी