१४ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

जसपाले प्रधानमन्त्री देउवालाई बुझायो मन्त्रीको नाम

काठमाडौं । जनता समाजवादी पार्टीले चार मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाएका हुन् । स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा