११ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

सीमा क्षेत्रमा २०० नेपाली : थालियो पूर्वतयारी

बनियानी, १४ वैशाख । झापाको सीमावर्ती भारतीय क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल आउने आसमा बसिरहेका छन् । झापासँग सीमा जोडिएको भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलवाडी क्षेत्रमा २०० भन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी