११ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

लकडाउनसंगै निकुञ्ज सुरक्षामा चुनौती

चितवन, १३ वैशाख । बन्दाबन्दीसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । शहरी क्षेत्र लकडाउनले ठप्प भएपछि विभिन्न बहानामा मानिस निकुञ्ज प्रवेश गर्ने क्रम बढेपछि सुरक्षामा चुनौती थपिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गत चैत