११ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

नियमित खोप सेवा पुनःसञ्चालन

दमौली, १६ वैशाख । बन्दाबन्दीका कारण रोकिएको नियमित खोप कार्यक्रमलाई तनहुँका विभिन्न स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिपत्रपछि सुचारु गरेका छन् । व्यास नगरपालिकाले यही वैशाख ९ गतेदेखि नै खोप कार्यक्रम शुरु गरिसकेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख