११ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौँ, १६ वैशाख । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै