१२ बैशाख २०८३, शनिबार

Author: नेपाल पत्र

कोरोना नियन्त्रण अभियानमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

डोटी, २४ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस भित्रिन नदिन जिल्लाका सबै स्थानीय तहलाई एकजुट भएर लाग्न आग्रह गर्नुभएको छ । मुख्यमन्त्री भट्टले आज डोटीका स्थानीय तहका प्रमुखसँंग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दै सुदूरपश्चिम प्रदेशको छिमेकी जिल्ला बाँकेमा