२९ कार्तिक २०८१, बिहीबार

Author: नेपालपत्र

भारतको मेघालयमा शक्तिशाली भूकम्प

काठमाडौं—भारतको मेघालयमा शक्तिशाली भूकम्पको धक्का अनुभव गरिएको छ। पृथ्वी सतहदेखि १० किलोमिटर मात्र तल डेफ्थ भएको सो भूकम्प ५ रेक्टरस्केलको भएको प्रारम्भिक रिपोर्ट छ। भूकम्पको सबैभन्दा शक्तिशाली धक्का नागाल्यान्ड, मणिपुर सहितका सहरमा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतको उत्तरपूर्वी