५ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

ट्राफिक प्रहरीले १७ वटा ५ सय सीसीका बुलेट भित्र्यायो

ट्राफिक प्रहरी महाशाखा रामशाहपथले दुर्घटना घटाएर भाग्ने चालक समात्न ‘मोटरसाइकल विशेष इकाइ’ गठन गरेको छ। जसमा १७ वटा मोटरसाइकलसहित ट्राफिक प्रहरी तैनाथ हुनेछन्। प्रहरी प्रधान कार्यालयले ट्राफिक प्रहरीका लागि १७ वटा  ५ सय सीसीका बुलेट मोटरसाइकल उपलब्ध गराएको छ। ‘दुर्घटना