३० कार्तिक २०८१, शुक्रबार

Author: नेपालपत्र

सिन्डिकेटले निम्त्यायको वीभत्स दुर्घटना

काठमाडौंः काभ्रेमा भएको बस दुर्घटनाको मुख्य कारण सिन्डिकेट भएको भन्दै घाइतेका आफन्तले खारेजीको माग गरेका छन् । घाइतेको उपचार भइरहेको शिक्षण अस्पताल महाराजगन्ज पुगेका गृहमन्त्री विमलेन्द्र निधिसमक्ष अस्पतालमा जम्मा भएका आफन्तले तत्काल सिन्डिकेट खारेज गर्न माग गरेका हुन् । उनीहरूले