६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

एमाले मुख्यालय मङ्गलबारदेखि भत्काइने

काठमाडौँ, ३१ जेठ – भूकम्पबाट क्षतिग्रस् नेकपा एमालेको मदननगर बल्खुस्थित पार्टी केन्द्रीय कार्यालयको भवन मङ्लबारदेखि भत्काइने भएको छ । तीन महिनाभित्र जीर्ण भवन भत्काइसक्ने गरी काम सुरु गरिने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । स्थानीय ठेकेदार रामबहादुर श्रेष्ठले रु