१ मंसिर २०८१, शनिबार

Author: नेपालपत्र

अंगालोमा बेस्सरी कस्थ्यो अनि चुम्मा गर्थ्यो।

सार्वजनिक स्थान तथा यातायातमा प्रत्यक्ष देखिएका सेक्स एक्सपोजका गतिविधीहरुलाई समेटेर डायरी लेख्ने हो भने सायद एउटा किताबनै बन्छहोला।यस्तै एउटा घटना मेरो नजरमा ताजै छ। जागिरको शिलसिलामा काठमाडौँको कुनै ठाउँबाट गाडी चढ्दै गर्दा अन्तिम सिट मेरो लागि खाली रहेछ। त्यसैको अर्कोपट्टी