७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

कांग्रेसमा विवाद , आज पौडेल पक्षको छुट्टै भेला

काठमाडौं १८ साउन । नयाँ सरकार गठनका विषयलाई लिएरु कांग्रेसमा विवाद चर्किएको छ । नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्दै सरकार गठनको अन्तिम तयारीमा रहेका बेला नेपाली कांग्रेसभित्र गम्भिर विवाद देखिएको छ । सभापति शेरबहादुर देउवाले आफूहरुलाई बाइपास गरी एकलौटी रुपमा