३ मंसिर २०८१, सोमबार

Author: नेपालपत्र

बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरको बेलीब्रिज जीर्ण

कार्तिक २३, बेनी | दैनिक दर्जनौँ निजी तथा भाडाका सवारी साधन गुड्ने बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेनी नगरपालिकाभित्रको गलेश्वर राहुघाट नदीमा बनेको बेलिब्रिज मर्मतसम्भारको अभावमा जीर्ण बनेको छ । जिल्लाको राहुघाट, उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ आवतजावत गर्ने सवारी साधनको चापसँगै