१८ असार २०८१, मंगलबार

Author: नेपालपत्र

भूकम्पले डामेका भवन अलपत्र

महाभूकम्प गएको वर्षदिन पुग्दैछ, नयाँ साल वैशाख १२ मा । भूकम्पमा दशहजार मानिसको ज्यान गयो, २५ हजार घाइते भए र खर्बौंको भौतिक सम्पत्ति क्षति भयो । भुकम्प जान छोडेको छैन, पछिल्लोपटक ललितपुर केन्द्र भएर ४.५ रेक्टर स्केलमा धर्ती काम्यो ।