५ जेष्ठ २०८१, शनिबार

ताहाचल टंकेश्वर पुल नजिकै खोला किनारमा अन्दाजी ४० बर्षको पुरुष मृत अवस्थामा


ताहाचल टंकेश्वर पुल नजिकै खोला किनारमा अन्दाजी ४० बर्षको पुरुष मृत अवस्थामा

मंसीर १३, काठमाडौँ । काठमाडौं महानगरपालिका ताहाचल टंकेश्वर पुल नजिकै खोला किनारमा अन्दाजी ४० बर्षको पुरुष मृत अवस्थामा भेटिएको छ । प्रहरीका अनुसार करीव १ घण्टाअघि भेटिएको सो शवको पहिचान हुन् सकेको छैन ।

तस्वीर हेर्नुहोस 

dead body

शव फेला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !