७ बैशाख २०८१, शुक्रबार

काठमाडौंबाट अर्घाखाँचीतर्फ गईरहेको बस धादिङको फिस्लिङबाट त्रिशुली नदीमा खस्यो


धादिंगमा बस दुर्धटना

१३ मंसिर, धादिङ । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको बस केहीबेर अघि पृथ्वी राजमार्गमा पर्ने धादिङको फिस्लिङबाट त्रिशुली नदी खसेको छ। प्रत्यक्षदर्शीका जानकारी अनुसार ३ जना यात्रुको जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार कार्य भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा देखिएको छैन।

गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सञ्जय तिमिल्सिनाका अनुसार ५ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको छ। बस पूर्ण रुपमा नदीमा डुबेको हुदा कति नम्वरको बस थियो भन्ने जानकारी आउन् सकेको छैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !