१७ असार २०८१, सोमबार

Author: नेपालपत्र

राष्ट्रिय गौरवका आयोजना प्रगतिको निराशाजनक

काठमाडौं- ‘पूर्वाधार विकासबाट आर्थिक रुपान्तरण’ लक्ष्यसहित घोषित ‘राष्ट्रिय गौरवका आयोजना’ प्रगति वर्षको अन्त्यसम्म निराशाजनक पाइएको छ। सरकारी बेवास्ता, अध्ययन तथा कार्यान्वयन समस्या र फितलो अनुगमनले प्रगति शून्यप्रायः देखिएको हो। दुई अंक आर्थिक वृद्धिको परिकल्पना गर्दै सरकारले आर्थिक वर्ष २०६४/६५ देखि