१९ बैशाख २०८१, बुधबार

नेपाली कांग्रेसका प्रभावशाली नेता महेश आचार्य पनि पराजित


mahesh acharya

३ मंसिर, मोरङ । मोरङको क्षेत्र नं. ४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका हुन् । मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

मोदीले ६ हजार ७२९ मतान्तरले आचार्यलाई पराजित गरेका हुन् । मोदीले ३३ हजार ५२९ मत ल्याएका छन् भने प्रतिस्पर्धी कांग्रेस नेता आचार्यले २६ हजार ८०० मत मात्रै पाए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !