१७ असार २०८१, सोमबार

Author: नेपालपत्र

विद्यार्थी भिसामा रसिया जाँदै हुनुहुन्छ ?

बारा जिल्लाका राजेन्द्र सुवेदी हाल रसियामा छन् । उनका अनुसार भाषाको समस्याले गर्दा त्यहाँ रोजगारी पाउन अलि कठिन छ। नेपालीद्वारा नेपाली नै ठगिएका उदाहरण टन्नै छन् । दुनियाँ काम पाइन्छ, काम लगाइदिन्छु , १ वर्षको भिषा पाइन्छ भनेर ६/७ लाख