२२ बैशाख २०८१, शनिबार

चितवन क्षेत्र नं ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी


Prachanda

२५ मंसिर,चितवन l चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।

वाम गठबन्धनकबाट उम्मेद्वार बनेका दाहाल वन तथा भू–संरक्षणमन्त्री तथा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई ९३२७को मतान्तरले हराउँदै विजयी बनेका हुन्।

प्रचण्डले ४८२७६  मत प्राप्त गरेका छन भने, पाण्डेले ३८९३५ मत प्राप्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !