१० जेष्ठ २०८१, बिहिबार

Tag: प्रचण्ड बिजयी

चितवन क्षेत्र नं ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी

२५ मंसिर,चितवन l चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । वाम गठबन्धनकबाट उम्मेद्वार बनेका दाहाल वन तथा भू–संरक्षणमन्त्री तथा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई ९३२७को मतान्तरले हराउँदै विजयी बनेका हुन्। प्रचण्डले