५ जेष्ठ २०८१, शनिबार

तपाईको आजको दिन कस्तो छ, हेर्नुहोस राशिफल


राशिफल

२६ मंसिर, २०७४ । आज मिति २०७४/०८/२६ गते मंगलवार ई. स. १२/१२/२०१७ ,दशमी तिथि रहेको छ l आज सुर्योदय बिहान ६:४१ मिनेटमा भयो भने सुर्यास्त बेलुका ०५:०५ मा हुनेछ त्यस्तै चन्द्रोदय बिहान ०१:११ मा भयो भने चन्द्रास्त दिउसो ०१:३० मा हुनेछ।

आजको दिन तपाइको कस्तो व्यतित हुन्छ राशिफल मार्फत जानकारी लिनुहोस् ।

राशिफल

मेष :-खर्च बढ्नेछ।सामाजिक कार्यमा लागिनेछ।व्यापार व्याबासायमा प्रगती हुनेछ। बुद्धि बढ्नेछ।

वृष :-मनोरञ्जनमा ध्यान जानेछ। मुहारमा मलिनता छाउनेछ। अनावश्यक खर्च नियन्त्रण हुनेछ। पराक्रम बढ्नेछ। बोलिको प्रभाव पर्नेछ।

मिथुन :-दैनिक कार्य मा मन जानेछ। निर्माण कार्य सफल हुनेछ।संगीत मा रुची बढ्नेछ।कार्यगत एकता हुनेछ।

कर्कट :-धार्मिक कार्य हुनेछ्न। व्यबसायिक निर्यात बबढ्नेछ।नबिन कार्य को थालनी हुनेछ । साझेदारी कार्यमा बिबाद आउन सक्छ।

सिंह :-शैक्षिक क्षेत्रको लगानी सफल रहनेछ। राज्यबाट सहयोग प्राप्त हुनेछ। मनोरञ्जनात्मक गतिबिधी वढ्नेछ।

कन्या :-सामाजिक नेतृत्व प्राप्त हुनेछ रोजगार को अवसर मिल्ने छ।स्वास्थ मा समस्या देखा पर्नेछ। यात्रा मा लाभ होला।

तुला :-मुहार मा क्रान्ती बढ्नेछ। स्वस्थ मा सुधार आउनेछ।मित्र को सहयोग ले सफलता हात पर्ने छ। शत्रु परास्त हुनेछ्न।

बृश्चिक :-अध्यन अध्यापन मा सुधार हुनेछ।वैदेशिक कार्य सफल हुनेछ।गलत निर्णय ले बिबाद आउला ।

धनु:-राजनैतिक बितृष्णा उत्पन्न हुनेछ । आर्थिक सन्कट आउनेछ। बिशिस्ट ब्यक्ती सग सहकाॠ हुनेछ।

मकर:-रोजगार मा पदोन्नति हुनेछ ।कृषिबाट लाभ मिल्नेछ। आमाको सु ख प्राप्त हुनेछ। गलत कार्य मा खर्च हुनेछ।

कुम्भ:-सन्तान को सहयोग प्राप्त हुनेछ। अधुरा कार्य पुरा हुनेछ। अध्यात्मिक कार्य मा सरिक बहिने छ।

मिन:-अल्छिपना बढ्नेछ । पुराना मित्र सग भेट हुनेछ।सम्मान प्राप्त हुनेछ।आम्दानी को नया बाटो खुल्ने छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !