१९ असार २०८१, बुधबार

Author: नेपालपत्र

नेपाल हुँदै भारतसम्म रेल जोड्न व्यग्र छौः चीन

चीनले नेपालतर्फ विस्तार हुने छिङ्हाई—तिब्बत रेलसञ्जाललाई भारतसम्म लैजान आफू ब्यग्र रहेको जनाएको छ । प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री र ओलीबीच छिङ्हाई-तिब्बत रेलसञ्जाललाई नेपाल हुँदै भारतसम्म विस्तार गर्ने बिषयमा छलफल भएको चिनियाँ एक विज्ञलाई उदृत