१५ बैशाख २०८१, शनिबार

सुदुरपश्चिमाञ्ल विजयी राष्ट्रिय महिला लिग फुटबलमा


food

२० पुस, ललितपुर । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गतको बिहीबार भएको पहिलो खेलमा सुदुरपश्चिमाञ्चल टिम विजयी भएको छ । सुदुरपश्चिमाञ्चलले मध्यमाञ्चललाई १–० ले हराएको हो ।

सदुरपश्चिमका किरण चौधरीले ललितपुरको एन्फा कम्प्लेक्समा भएको खेलमा गरेको गोल निर्णायक भएको थियो । खेल सुरु भएको पाँच मिनेटमै उनले गोल गरेकी थिइन् । नेपाल प्रहरी क्लब र पूर्वाञ्चलबीच दोश्रो खेलमा भैरहेको छ ।

सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब प्रतियोगिताको सपर लिगमा प्रवेश यसअघि गरिसकेका छन् । अझै खेल जारीनै रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !