२६ बैशाख २०८१, बुधबार

Tag: फुटबलमा

सुदुरपश्चिमाञ्ल विजयी राष्ट्रिय महिला लिग फुटबलमा

२० पुस, ललितपुर । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गतको बिहीबार भएको पहिलो खेलमा सुदुरपश्चिमाञ्चल टिम विजयी भएको छ । सुदुरपश्चिमाञ्चलले मध्यमाञ्चललाई १–० ले हराएको हो । सदुरपश्चिमका किरण चौधरीले ललितपुरको एन्फा कम्प्लेक्समा भएको खेलमा गरेको गोल निर्णायक भएको थियो ।