१७ असार २०८१, सोमबार

Author: नेपालपत्र

संघीय गठबन्धले शान्तिपुर्ण सिंहदरबार घेराउ गर्दै

काठमाडौं- मधेशी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले आइतबार सिंहदरबार घेराउ गर्ने कार्यक्रम राखेका छन्। गठबन्धनका नेता तथा कार्यकर्ताहरुले सिंह दरबार परिसरका विभिन्न नाकाहरूमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिने कार्यक्रम घोषणा गरिएको छ। सिंह दरबार घेराउ कार्यक्रमका लागि