१४ असार २०८१, शुक्रबार

Author: नेपालपत्र

सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अस्तव्यस्त

सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अस्तव्यस्त देखिएको छ । कारोबार दैनिकमा समाचार छ । पार्टी सञ्चालदेखि सदनमा प्रमुख प्रतिपक्षको भूमिकामा नेतृत्व चुकेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । पार्टीसभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर केही केन्द्रीय सदस्यले सामाजिक सञ्जालमै असन्तुष्टि पोख्न