१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

पहिलो चरण अन्तर्गत ३२ जिल्लामा शान्तिपूर्ण मतदान संचालन

१० मंसिर, काठमाडौं । उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने ३२ जिल्लाको केन्द्र र प्रदेश सभाको निर्वाचन बिहान ७ बजेदेखी शुरु भएको छ। प्रमुख निर्वाचन आयुक्त आयोधी प्रसाद यादवका अनुसार निर्धारित समय बिहान सातबजेदेखि नै मतदान सुरु भएको छ ।