१४ बैशाख २०८१, शुक्रबार

प्रदेश ६ को मुख्यमन्त्री माओवादीलाई नछोड्ने एमालेको निर्णय


pradesh number 6

८ माघ, काठमाण्डौ । एमालेले प्रदेश ६ को मुख्यमन्त्री पद माओवादीलार्इ नछोड्ने भएको छ । प्रदेश ६ मा एक्लै सरकार बनाउन सक्ने सदस्य संख्या आफूहरुसँग भएको भन्दै एमाले प्रदेश नं. ६ को मुख्यमन्त्री पद नछोड्ने निर्णय गरेको हो ।

वीरेन्द्रनगरमा सम्पन्न भएको प्रदेश ६ को संसदीय दलको पहिलो बैठकले जम्मा ४० सिट रहेको प्रदेश ६ मा एमालेले ५० प्रतिशत अर्थात २० सिट जितेको भन्दै बैठकले प्रदेशको नेतृत्व दावी गर्ने निर्णय गरेको हो । एमाले प्रदेश नं. ६ को कमिटीले यसअघि नै प्रदेश ६ को मुख्यमन्त्री दावी गर्ने निर्णय गरेको थियो ।

 

 

CPNUML Pradesh 6


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !