१० माघ, काठमाण्डौ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका थप ६ उम्मेदवार तय गरेको छ । उसले राधेश्याम अधिकारी र जितेन्द्र देवलाई टिकट दिएको छ । फोरमवाट एकतामा आएका मन्त्री देवलाई प्रदेश २ को खुला सदस्यको उम्मेदवार बनाइएको छ । अधिवक्ता