८ बैशाख २०८१, शनिबार

यौनशक्ति वृद्धि गर्ने पौष्टिक खानाहरु


falful

विशेषगरी सेक्स मानिसका लागि प्राकृतिक आवश्यकता हो । यसको चाहना सबैलाई भएपनि केही मानिसहरुमा भने यौन क्षमताको कमीले यो  आनन्दवाट टाढा हुन्छन् ।  किसमिस र ओखर खाएमा पनि यौनशक्ति बढ्नेछ । हरेक दिन बिहान योगा तथा शारीरिक अभ्यास गरेमा पनि यौन क्षमता बढ्छ । यौनसम्पर्क गर्न शुरु रोक्दै सुचारु गर्नुस् । सेक्स गर्नुअघि आफ्नो पार्टनरसँग केही समय गफ गरेर बिताउनुस् ।

यौन सम्बन्ध बनाउन कुनै पनि हतार नगर्नुस् । सेक्स गर्न कुनै पनि हिच्किचाहट नगर्नुस् । खुलेर त्यसमा सहभागी हुँदा पनि सेक्स पावर बढ्छ। सम्भव भएसम्म नुहाएर मात्र यौन प्रक्रियामा सहभागी हुनुस् । गाँजरमा भिटामिन ‘ए’ प्रशस्त मात्रा हुने भएकाले यसले शक्ति प्रदान गर्नुका साथै यौन क्षमतामा पनि वृद्धि गराउँछ । भिटामिन र सेक्समा गहिरो सम्बन्ध हुने गरेको पाइएको छ ।
पौष्टिक खाना तथा फलफूलहरु
१. अमिलो पिरो
२. स्याउ
३. तुलसी
४. खजुर
५. लसुन
६. चिल्लो पदार्थका खानाहरु
७. प्याज
८. आंवला
९. गाजर
१०. पीपल
११. दालचिनी
१२. कोला
१३. केराउ
१४. कटहर
१५. अंगुर जस्ता भिटामिन ”ए” सबै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !