८ बैशाख २०८१, शनिबार

एमालेवाट राष्ट्रियसभाका लागि थप १६ उम्मेदवार (सूचीसहित)


emale party

९ माघ, काठमाण्डौ । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका थप १६ उम्मेदवार चयन गरेको छ । एमाले स्थायी कमिटीको बैठकले प्रदेश १, २, ३ र ४ का उम्मेदवारहरु चयन गरेको हो ।
प्रदेश १ वाट परशुमेघी गुरुङ उम्मेदवार बनेका छन् । तर, जगन्नाथ खतिवडाले टिकट पाएनन् । पार्टीको निर्देशनमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनको टिकट वाम तालमेलका कारण खोसिएको थियो । उनी राष्ट्रियसभा सदस्यका दाबेदार थिए ।
प्रदेश नं १
१ नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली (दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नं २
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नं ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा (महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नं ४
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !