२४ बैशाख २०८१, सोमबार

मनोवैज्ञानिक त्रासका लक्षणहरु


Psychological Disorders

मानिसको जीवनमा विभिन्न समस्याहरु देखा पर्दछ जसमध्ये मनोवैज्ञानिक त्रास पनि एक हो  । यदि यो लक्षणहरुमध्ये कुनै ५ लक्षण एक्कासि उत्पन्न भई १० मिनेटभित्र चरण उत्कर्षमा पुगेमा मनोवैज्ञानिक त्रासको संकेत हुन सक्छ ।
मनोवैज्ञानिक त्रासका लक्षणहरु
१. डर लाग्ने त्रसित हुने
२. अनुहार रातो भएको अनुभव हुने
३. सोचाई विचार आफ्नो नियन्त्रण भन्दा बाहिर भएझैँ लाग्ने
४. बेहोस हुने वा नुर्छा परेझैँ अनुभाव हुने
५. अकालमा मरिन्छ कि भनेझैँ लाग्ने
६. हुलमुलमा केही नराम्रो घटना हुन्छ कि भन्ने लाग्ने
७. वास्तविक संसार वा आफैसंग अलगिएर बस्ने
८. मुटुको धड्कन अस्थिर हुने
९. बढी पसिना आउने तथा हात काँम्ने
१०. श्वास प्रश्वासको प्रक्रियामा परिवर्तन आउने
११. छाती वा घाँटीमा असजिलो महसुस हुने
१२. पेट पोलेको अनुभव हुने वा वाक्वाक् लाग्ने
१३. रिंगटा लाग्ने र टाउको हलुका भएको
१४. हातखुट्टा झमझम गर्ने वा लाटो भएको अनुभव हुने
१३. शरीर चिसो भएको महसुस हुने
१४. छटपटी भई एकै ठाउँमा अडिन नसक्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !