६ बैशाख २०८१, बिहिबार

कांग्रेसवाट राष्ट्रियसभाका लागि थप ६ उम्मेदवार, राधेश्याम र जितेन्द्र देव पनि


radheshyam and jitendra

१० माघ, काठमाण्डौ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका थप ६ उम्मेदवार तय गरेको छ । उसले राधेश्याम अधिकारी र जितेन्द्र देवलाई टिकट दिएको छ । फोरमवाट एकतामा आएका मन्त्री देवलाई प्रदेश २ को खुला सदस्यको उम्मेदवार बनाइएको छ । अधिवक्ता एवं पूर्व सांसद राधेश्याम अधिकारीलाई भने प्रदेश ३ वाट खुलातर्फ उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ ।

प्रदेश नम्वर १

रमेशजंग रायमाझी, (खुला)
सरिता प्रसाई (महिला)
प्रदेश नम्वर २
जीतेन्द्र नारायण देव (खुला)
मुक्ता कुमारी यादव (महिला)
प्रदेश नम्वर ३
राधेश्याम अधिकारी, काठमाडौं (खुला)
धना खतिवडा, ललितपुर (महिला)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !