१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

मंसिर १० गते स्थगित रुकुम पश्चिमका दुई मतदान स्थलमा आज पुन:मतदान सम्पन्न

१५ मंसिर रुकुम । पहिलो चरणको निर्वाचन अन्तर्गत मंसिर १० गते स्थगित रुकुम पश्चिमका दुई मतदानस्थलमा आज पुनःमतदान भएको छ। मतदान स्थगन भएका बाँफीकोट गाउँपालिका– ५ को रत्न आधारभूत विद्यालय मतदान स्थल (क) मतदान केन्द्र र आठबीसकोट नगरपालिका– ११ को