२० बैशाख २०८१, बिहिबार

Author: नेपालपत्र

सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याइँ गर्नुहुन्न : गृहमन्त्री

८ पुस, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याइँ गर्न नहुने बताउनुभएको छ । गृहमन्त्रालयमा आज आयोजित मन्त्रालयको आव २०७५/०७६ को प्रथम चौमासिक प्रगति समीक्षा र गृहमन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले विकासको लक्ष्य