४ जेष्ठ २०८१, शुक्रबार

Author: नेपालपत्र

हाम्रो पेटमा भएको जुकालाई पन्छाउने घरेलु उपाएहरु

जब हाम्रो पेटमा किरा (जुका) पर्छ तब कयौँ किसिमका समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । प्राय मान्छेलाई पेटमा जुका परेको लक्षण वा संकेत थाहा हुन्छ भने कतिपयलाई भने थाहा हुँदैन । पेटमा जुका पर्दा विभिन्न लक्षणहरु देखा पर्छन् । जस्तै एकदमै