६ बैशाख २०८१, बिहिबार

Author: नेपालपत्र

शहरका ११ गरीब परिवारले पाए किराना पसल

१ पुस, काठमाडौँ । रामेछापकी गीता खड्का बस्याल काठमाडाँैको शान्तिगनरस्थित सुकुम्वासी बस्तीमा बसेको लामो समय भयो । मिर्गाैला रोगी बस्याललाई परिवारको गर्जाे टार्न धौधौ थियो । आफ्नो उपचारमा मासिक ८/१० हजार लाग्ने खर्चको जोहो गर्न पनि उहाँलाई सकस थियो ।