१६ जेष्ठ २०८१, बुधबार

Author: नेपालपत्र

कोरोना विरुद्धको खोप कहिले आइपुग्छ कुन ?

काठमाडौँ । संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरस विरुद्धको खोपको विकास कहिले होला ? यो आम नागरिकको पहुँचमा कहिले पुग्ला ? यसको उत्तर सहज छैन । तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर अन्तिमसम्ममा