२२ बैशाख २०८१, शनिबार

शिवम् सिमेन्टको पाँचौं वार्षिक साधारणसभा भयो सम्पन्न


शिवम् सिमेन्टको पाँचौं वार्षिक साधारणसभा भयो सम्पन्न

काठमाडौँ । शिवम् सिमेन्टको पाँचौं बार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रम सोमबार भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षले वार्षिक प्रतिवेदन सार्वजनिक गरे।

कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेअनुसार चुक्ता पूँजी ४ अर्व ४० करोडको २४.२१ प्रतिशतका दरले शेयरधनीहरुलाई नगद लाभांस वितरण गरिने भएको छ । आ.व. २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्ती लगायतका सबै प्रस्तावहरु सर्वसम्मतीले पारित गर्ने निर्णय भएको कम्पनीले बताएको छ ।

कम्पनी सञ्चालक समितिका कार्यकारी अध्यक्षसुरेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न उक्त सभामा शेयरधनीको सक्रिय सहभागिता रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !