१३ बैशाख २०८१, बिहिबार

Tag: शिवम् सिमेन्ट

शिवम् सिमेन्टद्वारा प्रदेश २ का एक हजार बढी निर्माणकर्मीसँग अन्तर्क्रिया

काठमाडौँ । शिवम् सिमेन्टले प्रदेश नं. २ का एक हजार बढी निर्माणकर्मीसँग अन्तर्क्रिया गरेको छ । साथै उनीहरुको जोखिम बहन बिमा कार्यक्रम सम्पन्न गरेको छ । सो अन्तरक्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको हो । यससँगै हरेक सहभागी