१८ बैशाख २०८१, मंगलबार

दुनियाकै अचम्मका महिलाहरु, जो छन विश्व चर्चित


एजेन्सी । विश्वमा यस्ता महिलाहरु छन् । जो उनिहरु बिश्वमा चर्चीत रहेका छन् । उनिहरुको फरक रुपकाका कारण संसारभर चर्चा चल्ने गरेको छ । जसका कारण यी महिलाहरु संसारभर चिनिनुका साथै केहीले गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम लेखाउन पनि सफल भएका छन् ।

संसारभरमा सबैभन्दा लचिलो महिलाको रुपमा चर्चित ज्लाता रहेकी छिन् । उनको शरीरको लचकताका कारण उनि अहिले विश्वमा चर्चित महिलाको रुपमा चिनेकी छीन । उनले सानै उमेरदेखि जिमनास्ट अहिले सम्मपनि जारी राखेकी छिन् ।

भारतकी ज्योती पनि अहिले संसारभरकी सबै भन्दा होची महिलाको रुपमा चिनिन्छ । उनको जन्म सन् १९९३ मा इंडियाको नागपुरमा भएको थियो । उनले संसारभरकी होची महिलामा गिनीज बुक अफ वर्ल्ड रिकर्डमा नाम लेखाएकी छिन् ।

मगर पिक्सी नामकी मोडेल विभिन्न सिरिएलहरुमा खल्ने गरेकी छिन् । उनले गुडियाजस्तो देखिनका लागि १७ वटा छुट्टा छुटै सर्जेरी गराएकी छिन् । सम्पूर्ण कार्य पछि उनको कम्मर अहिले जम्मा १७ इन्चको रहेको छ ।

क्यालिफोर्नियामा यस्ती एउटी महिला छिन् । जसको लामो जिब्रोका कारण उनि विश्वमा चर्चित बनेकी छिने । च्यानेल गरेकी ति महिलाको नामा संसारभरमै सबैभन्दा ठुलो जिब्रो हुने महिलाका रुपमा चर्चामा रहेको छ ।

रूसकी क्रिष्टिनाको नाम संसारभरमै सबैभन्दा ठुलो ओठ हुने महिलाका रुपमा प्रख्यात रहेको छ । उनले आफ्नो ओठकै कारण गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छीन् । उनको जिब्रो यति लामो छ की जो साधरण महिलाहरुको हुदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !