२१ बैशाख २०८१, शुक्रबार

Tag: २ नम्बर प्रदेश

२ नम्बर प्रदेशको मुख्यमन्त्रीमा राउत नियुक्त

२ फागुन, काठमाण्डौ । २ नम्बर प्रदेशको मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत नियुक्त भएका छन् । राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार उनलाई