७ बैशाख २०८१, शुक्रबार

२ नम्बर प्रदेशको सभामुखमा राजपाका यादव निर्विरोध


saroj kumar yadav

१ फागुन, जनकपुरधाम । २ नम्बर प्रदेशको सभामुखमा राजपाका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखका लागि क्षेत्र नम्बर १ को (ख) वाट निर्वाचित यादवको मात्र उम्मेदवारी परेको छ । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुई दलको सहमतिअनुसार यादवले उम्मेदवारी दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !