१४ बैशाख २०८१, शुक्रबार

Tag: सीसीएमसीसी

काठमाडौँ उपत्यकामा आजदेखि सवारी साधनमा जोर बिजोर प्रणाली हट्यो

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ । काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । हिजो आइतबार काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बसेको बैठकले हिजो राति १२