१९ बैशाख २०८१, बुधबार

फागुन १ देखि विद्यालय सञ्चालन गर्ने सीसीएमसीसीको निर्णय


सिसिएमसी बैठक सिंहदरवार

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आज बसेको बैठकले आउँदो फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !