१५ बैशाख २०८१, शनिबार

Tag: सरसफाइ

‘सरसफाइ सभ्यतासँग जोडिएको छ’

काठमाडौँ । ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको छ । सोही दिवसको सन्दर्भमा आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का सचिव गणेश साहले मानिसको स्वास्थ्य आफू बस्ने वातावरणसँग अभिन्न रूपमा