१४ बैशाख २०८१, शुक्रबार

Tag: सप्तरी जिल्ला

सप्तरीमा बस दुर्घटना : १ जनाको मृत्यु, ११ घाइते

सप्तरी । सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा १ जनाको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना५ख १८९८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिव